Connect IPS
IME Life

रिलायन्स लाइफ र एनआरएन लघुवित्तको उछाल, झण्डै साढे तीन अर्बको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अबरोधका बीचमा जीवन बीमा कम्पनी रिलायन्स लाईफको शेयर मूल्यमा आज पनि सर्किट लागेको छ ।  एकै दिन १० प्रतिशतले बृद्धि भएपछि सर्किट लागेको हो । त्यस्तै, एनआरएनको शेयर मूल्यमा समेत उच्च बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से १६ दशमलव ५६ अंकले बढेर १५३७ दशमलव २५ को विन्दुमा कायम भएको छ ।

टे«डिङ, फाइनान्स र म्युचअल फन्ड बाहेक बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे १९ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

आज रिलायन्स लाइफका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

नबिल ब्यालेन्स फन्ड–२ का लगानीकर्ताले ९ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS