IME Life New

खुल्यो नेप्से, साँझ ५:१५ बजेसम्म कारोबार हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को शेयर कारोबार पुनः सुचारु भएको छ । टिएमएसमा समस्या आएपछि करिब दुई घण्टा बन्द भएको बजार थप दुई घण्टा खुल्ने भएको हो।

नेप्सेले उक्त समस्या समाधान भएकाले फेरि कारोबार सुरु गरिएको जनाएको छ । टिएमएसमा भएको समस्या सामाधान पश्चात् २ः १५ बाट बजार पुनः खुलेको हो । आज नेप्से साँझ ५ः१५ बजेसम्म खुल्ने नेप्सेले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS