Connect IPS
IME Life

आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखा कार्यालयले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दुर्घटनाबाट मृत्यु भएका बीमित स्व.दिपक मगरका परिवारलाई मृत्यु दाबि भुक्तानी बापतको चेक हस्तान्तरण गरेको छ ।

बीमीत मृतक स्व. मगरको सुनसरी को इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
कम्पनीले बीमा बापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुष्ट बीस लाख साठी हजार रकम मृतककी श्रीमती संगीता राई मगरलाई कम्पनीका प्रदेश नं. एक प्रमुख कर्म राज पौडेलको विशेष उपस्थितीमा प्रदान गरेको हो ।

Prabhu
Crest

उक्त कार्यक्रममा कम्पनिका एजेन्सी मेनेजर तथा अभिकर्ताहरु, पत्रकार प्रतिनिधिका साथै मृतकका आफन्तहरुको उपस्थितिका रहेको थियो । उक्त कार्यक्रमको संचालन धरान शाखा कार्यालयका प्रमुख ओम प्रकाश राईले गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS