Connect IPS
IME Life

डिप्रोक्स नेपालको साधारणसभा असोज १८ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिप्रोक्स नेपालले २७ औं वार्षिक साधारण सभा असोज १८ गते डाकेकोे छ । उक्त सभा विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स नेपाल) को केन्द्रिय कार्यालय, थापाथली, काठमाडौमा अपरान्ह ३ बजेबाट सुरू हुने भएको छ ।

कम्पनीको भाद्र २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गर्ने निर्णय भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने बिषयमा छलफल हुने भएको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७७र७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको विधान संशोधन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS