Connect IPS
IME Life

नेप्सेको सर्भरमा अबरोधका बीच दुई अर्बमाथि कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पाँचौ दिन नेप्से १२ दशमलव ४९ अंकले बढेर १५२० दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज १ सय ८९ कम्पनीको ४२ लाख ६२ हजार ६ सय ९८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ ।

आज टिएमएसमा समस्या आएको कारण २ः १५ बाट बजार पुनः खोले साँझ ५ बजेसम्म सुचारु गरेको हो । टे«डिङ, होटल र म्युचअल फन्ड बाहेक बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ९ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

आज राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ, एनआरएन र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरमा सर्किट लागेको छ । नबिल इक्विटी फन्डका लगानीकर्ताले ५ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् भने आशा लघुवित्तका लगानीकर्ताले ४ दशमलव १३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS