Connect IPS
IME Life

७ अंकले बढ्यो नेप्से, पौने दुई अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रोे दिन नेप्से ७ दशमलव ३५ अंकले बढेर १४९५ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ४१ लाख ८० हजार ८ सय १६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ् र होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २७ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको १२ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

साल्ट टेड्रिङ कर्पोशनका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् भने पंचकन्या माई हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS