IME Life New

राष्ट्रिय बाणिज्य बैंकको सबै ग्राहकको खाता नम्वर परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।बैंकले नयाँ खाता नम्बर परिर्वतन गराएर १६ अंक बनाएको छ । बैंकले यस अघि ग्राहकहरुलाई १२ अंकको खाता नम्बर थियो ।

बैंकले एसएमएस सेवा लिएका ग्राहकलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकारी गराई सकेको जनाएको छ । साथै बैंकले नयाँ खाताको कारोबार भएपनि ग्राहकहरुले हाल भईरहेको चेक र एटिएमको प्रयोग गर्न सक्ने जनाएको छ ।

Esewa
Crest

त्यस्तै, बैंकले मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा मार्फत पनि नयाँ खाता नम्बर थाहा पाउने ब्यबस्था गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS