Connect IPS
IME Life

लक्ष्मी इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी इक्विटी फन्डको ४ दशमलव २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फन्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ४ दशमलव २५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

लक्ष्मी फन्डले लाभांश वितरण प्रयोजनका लागि भदौ २३ गते बुक क्लोज गर्दैछ । जसका कारण यस फन्डले घोषणा गरेको लाभांश आजसम्म कायम लगानीकर्ताले पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS