काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १६ रुपैयाँ ७२ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ २० पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ९१ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ १२ पैसा र खरिददर १ सय ५५ रुपैयाँ ९२ पैसा रहेको छ।