Connect IPS
IME Life

लुम्बिनी विकास बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ति संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

बैंकले र्इच्छुक तथा योग्य संस्थापक लगानीकर्तालाई यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS