Connect IPS
IME Life

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । बीमा समितिले कम्पनीको परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएसँगै लाभांश परिमार्जन भएको सूचनामा उल्लेख छ ।

कम्पनीले परिमार्जित वित्तीय विवरणअनुसार बीमा समितिको स्वीकृतिपश्चात् आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर वापतको ५१ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ ।उक्त लाभांश कम्पनीको १५८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

Prabhu
Crest

यसअघि कम्पनीले १३ दशमलव १०१५ प्रतिशतले हुन आउने १२ करोड २९ लाख रुपैयाँ बराबरको (लाभांश) बोनस शेयर शेयरधनीहरुलार्य वितरण गर्ने र सो बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनीहरुलाई बुझाउनु पर्ने घोषणा गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS