Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ निक्षेप लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथान पेन्सन कोषमा रहेको डेढ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै रकम लगानीका लागि क,ख र ग वर्गका बैंकहरुबाट आवेदन आह्वान गरेको छ ।

बैंकले वाणिज्य बैंकमा एक अर्ब २० करोड, विकास बैंकमा २२ करोड ५० लाख र वित्त कम्पनीमा सात करोड ५० लाख रुपैयाँ मुद्दति खातामा लगानी गर्न लागेको हो ।

Prabhu
Crest

राष्ट्र बैंकले उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई के कति ब्याजदरमा कति रकम लिने हो उल्लेख गरि आवेदन दिन आग्रह गरेको छ । बैंकले तोकेको सिलबन्दी प्रस्ताव सम्बन्धी फारम भरी भदौ २३ गतेभित्र बुझाउन बैंकले भनेको छ ।

बैंकले उक्त रकम २०७८ असार २० गतेसम्म अर्थात् २९१ दिनका लागि मुद्दति खातामा लगानी गर्न लागेको जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS