IME Life New

अभियान लघुवित्तले माग्यो ४ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न ४ पदका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले अनुगमन अधिकृतका लागि केही, बरिष्ट सहायकका लागि केही, कनिष्ट सहायकका लागि केही र सवारी चालक एक जना माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीले १५ दिन भित्र इमेल मार्फत आवेदन बुझाउन आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS