IME Life New

लक्ष्मी बैंकको संचालक समितिको अध्यक्षमा नेपाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकको संचालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको भदौ १७ गते बसेको संचालक समितिको बैठकले अध्यक्षको पदमा नेपाललाई नियुक्त गरेको हो ।

उनले आजदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले राष्ट्र बैंकका गभर्नरसँग अनलाइन मार्फत शपथ ग्रहण लिएका छन् ।

Esewa
Crest

हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । राष्ट्र बैंकबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण र बैंकिङ् क्षेत्रमा समेत कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS