Connect IPS
IME Life

आज एकै दिन झण्डै साढे तीन अर्बको शेयर कारोबार, नेप्से २२ अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रोे दिन नेप्से २२ दशमलव ३१ अंकले बढेर १४८४ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज १ सय ८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १७ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

शिखर इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् भने सानिमा माई हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।अरुण काबेली लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले गुमाएको छ भने कालिका पावरका लगानीकर्ताले ४ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS