IME Life New

उपकार लघुवित्तले आईपिओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्रि प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्तले आईपिओ निष्काशनगर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।

उक्त सम्झौतामा मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरे ।

Esewa
Crest

लघुवित्तले प्रति शेयर १०० अंकित दरका १ करोड २६ लाख बराबरको १ लाख २६ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS