IME Life New

लक्ष्मी इक्विटी फण्डद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा गरेको हो ।

फण्डले इकाईधनीहरुलाई कर सहित ४ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS