IME Life New

नबिल इक्विटी फन्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इक्विटी फन्डको साउन मसान्तसम्मा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ७८ पैसा कायम भएको छ । असारमा यसको न्याभ १० रुपैयाँ ६६ पैसा थियो । अघिल्लो महिनाको भन्दा फन्डको न्याभ १२ पैसाले बढी हो ।

फन्डमा सूचीकृत कम्पनीको शेयरमा लगानी ६९ करोड ७८ लाख ४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ६ करोड १९ लाख २९ हजार रुपैयाँ बढी हो । असारमा यस फन्डको सूचीकृत कम्पनीको शेयरमा लगानी ६३ करोड करोड ५८ लाख ७५ हजार रुपैयाँ थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS