Connect IPS
IME Life

नेप्से ४ अंकले घट्यो, झण्डै दुई अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से ४ अंकले घटेर १४५८ दशमलव ०४ को विन्दुमा कायम भएको छ ।आज १ सय ८८ कम्पनीको ४९ लाख ६७ हजार ४ सय ३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ ।
उत्पादमूलक क्षेत्र, निर्जिवन बीमा र जीवन बीमा क्षेत्र बाहेक उपसूचक राताम्मे भएको छ ।

सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १२ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

एनआरएन इन्फस्ट्रक्चर लगानीतकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

समुदायिक लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०७ प्रतिशतका दरले गुमाएको छ भने गुराँस लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS