Connect IPS
IME Life

सानिमा लाईफ इन्स्योरेन्समा नयाँ सिईओ नियुक्ती हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ सिईओ नियुक्ती गर्ने प्रक्रिया अघि बढाएको छ । सो कम्पनीले यही भाद्र ५ गतेको समयसीमा तोकेर आवेदन माग गरेकोमा योग्यता नपुगेका धेरै आवेदन परेको छ । सो मध्ये योग्यता पुगेका र सम्भावित छ जनाको नाम छनौट गरी अन्तर्वार्ता लिने काम भइरहेको कम्पनीले जनाएको छ ।

सानिमा लाईफमा सिईओ बन्नका लागि दुई नयाँ लाईफ इन्स्योरेन्स कम्पनीका डेपु्टी सिईओहरुले समेत आवेदन दिएको जनाए पनि कम्पनीले  आवेदकहरुको नाम खुलाउन चाहेको छैन । कम्पनीले छिट्टै नयाँ सिईओ नियुक्ती हुने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS