Connect IPS
IME Life

शोधनान्तर स्थिति बचतमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले हिजो प्रकाशन गरको विवरण अनुसार अघिल्लो वर्षको सोहि अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ८७ दशमलव ९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड रुपैयाँमा कायम भएको छ ।अघिल्लो वर्ष यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत ट्रान्सफर ८ दशमलव १ प्रतिशतले घटेर १४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९ दशमलव १ प्रतिशतले बढेर १९ अर्ब ४८ करोड पुगेको छ ।

अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS