IME Life New

प्राइम लाइफको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ दशमलव ५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको २५ लाख ९ हजार ९२५ कित्ता शेयर आज नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले गत असार २९ गते सम्पन्न गरेको १२ औं वार्षिक साधारण सभा मार्फत उक्त बोनस पारित गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS