IME Life New

आईएमई लाईफको सिईओमा फुयाँल नियुक्त, बीमा समितिबाट आयो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाईफको सिइओमा कवि फुयाँल नियुक्त भएका छन् । हिजो बीमा समितिमा स्वीकृतिको लागि पेश भएकोमा आजै स्वीकृति दिएको हो । बीमा समितिले फुयाँललाई सिईओमा नियुक्त गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ ।

फुयालले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको बजार प्रमुख पदबाट दिएको राजिनामा साउन ३२ गते स्वीकृत भएको थियो । आईएमई लाईफको सिईओ श्रीचन्द्र भट्टले राजिनामा दिएपछि सिईओ पद रिक्त थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS