IME Life New

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता भएको छ । कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंंकिङ् सेवा प्रदान गर्ने उक्र सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात् नेपाल बार एशोसिएशनका सदस्यहरुले बैंकका सम्पूर्ण शाखामार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफनो शाखा कार्यालय विस्तार गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS