IME Life New

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहर स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउण्टर उद्घाट्न गरेका हुन् ।

Esewa
Crest

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS