IME Life New

सिटिजन्स बैंकद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । कम्पनीले सरकारले खडा गरेको उक्त कोषमा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको हो । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेका जनाएको छ।

यस अघि पनि बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा सात लाखका दरले ४९ लाख रुपैयाँ र विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरि हालसम्म कुल ६१ लाख रुपैयाँको आर्थिक सहयोग गरिसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS