काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १९ रुपैयाँ ३२ पैसा रहेको छ भने खरिददर १ सय १९ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४२ रुपैयाँ ०३ पैसा रहेको छ भने खरिददर १ सय ४२ रुपैयाँ ७४ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५७ रुपैयाँ २१ पैसा र खरिददर १ सय ५८ रुपैयाँ रहेको छ ।