IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको मर्जर समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले मर्जर तथ प्राप्ति समिति गठन गरेको छ। कम्पनीले अन्य लघुवित्तसंग मर्जर तथा प्राप्तिमा जानको लागि संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि समिति गठन गरेको हो ।

मर्जर समितिको संयोजकमा संचालक रेवन्तबहादुर विश्वकर्मा छन् भने सदस्यमा संचालकद्वय मानबहादुर विश्वकर्म र नरेन्द्र कँडेल रहेका छन्।गत चैतमा सम्पन्न लघुसवित्तको साधारण सभाले एक वा एकभन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS