IME Life New

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईतबार सुनको मुल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रूपैयाँमा निधारण गरिएको छ ।

छापावाला सुन शुक्रबार प्रतितोला ९८ हजार ६ सय रुपैयामा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।त्यस्तै, तेजावी सुन ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदी तोलाको १ हजार ३ सय २५ रूपैयाँमा निधारण भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS