Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन १७ प्रतिशतले बढ्यो, जीवन बीमा कोष १ अर्ब माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको छ ।
कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढेको हो । बिमाङ्कीय मूल्यांकन पछि कम्पनीको नाफा थपघट हुन सक्नेछ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ३ हजार २ सय ७ वटा दाबी वापत ३० करोड ३९ लाख रुपैंया भुक्तानी गरेको । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड रुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १ अर्ब १७ रुपैंया छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) १५ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ८२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS