IME Life New

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई बैंकको २ करोड १८ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रभु र सनराइज बैंकले २ करोड १८ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त कोषमा प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २३८ रुपैयाँ र सनराइज बैंकले ७९ लाख ४४ हजार ७०६ रुपैयाँ सहयोग गरेका हुन् ।

Esewa
Crest

उक्त रकम दुवै बैंकले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको जनाएको छ ।

मौद्रिक नीति, २०७७र७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६र७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप दुवै बैंकले उक्त रकम सहयोग गरेको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS