IME Life
GBIME

कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको एनएमबी बैंकले भदौ ७ गतेबाट एकीकृत कारोबार गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको एनएमबि बैंकले भदौ ७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।

दुबै कम्पनीको असार २१ गतेको विशेष साधारण सभाबाट र साउन २५ गते नेपाल राष्ट्र बैंकबाट प्राप्ति सम्बन्धी अन्तिम स्वीकृती पाएपछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

Crest

प्राप्ति पछि दुबै कम्पनीको तथ्याङकलाई एकीकृत गरी एउटै कोर बैंकिङ सफटवेयरबाट कारोबार गर्नुपर्ने भएकाले आगामी भदौ ५ गते बेलुकादेखि ६ गतेसम्म एटीएम तथा डिजीटल माध्यमबाट प्रदान गर्ने सेवा सुबिधा अवरुद्ध हुने कम्पनीले सूचनामार्फत बताएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS