IME Life New

एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैयास्थित शाखाले बिमितको घरमै गएर दुई लाख ९६ हजार आठ सय रुपैयाँ प्रदान गरेको हो ।कलैया–९ स्थित रामपुर टोल बस्ने ५७ वर्षीय दशै साह तुरहा गत असार आठ गते ज्यान गुमाएका थिए । तुरहाको अचानक अस्वस्थ भई ज्यान गएको थियो ।

तुरहा परिवारललाई एशियन लाइफ इन्सोरेन्सले दुई लाख ९६ हजार रुपैयाँ सय चेक घरमै गएर प्रदान गरेको हो । सो चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष डा. अख्तर अंसारीले मृत्युलाई कसैले रोक्न, छेक्न नसक्ने तर बिमाले आर्थिक क्षतिलाई कम गर्न सक्ने बताए ।

Esewa
Crest

समयमै मृत्यु दावी भुक्तान गरेको प्रति धन्यवाद दिदै वडा अध्यक्ष डा.अंसारीले यो रकमबाट तुरहा परिवारलाई आर्थिक राहत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS