GBIME
IME Life

सामान्य अंकले बढ्यो नेप्से, ९५ करोड माथिको कारोबार हुँदा, युनाईटेड इन्स्योरेन्सको सर्वाधिक कारोेबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से १ दशमलव ५१ अंकले बढेर १४२५ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज १ सय ८८ कम्पनीको ३० लाख ३२ हजार ३ सय ११ कित्ता शेयर किनबेच हुँदा ९५ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

बैंकिङ्, होटल निर्जिवन बीमा, जीवन बीमा उत्पादनमूलक क्षेत्र र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा राताम्मे भएको छ । सबैभन्दा धेरै युनाईटेड इन्स्योरेन्सक कम्पनीको शेयरको ६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

SKYWELL
Crest

साधाना लघुवित्तका लगानीतकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् भने घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

युनियन हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ४५ प्रतिशतका दरले गुमाएको छ भने आखुँखोला जलविधुत् कम्पनीको लगानीकर्ताले ५दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS