GBIME
IME Life

एनआईसी एशिया क्यापिटलको साधारण सभा भदौ १८ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटलले भदौ १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा विहान ९ बजे एनआइसी एशिया क्यापीटल रजिष्ट्रर कार्यालय थापाथलीमा गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को कमाईबाट १८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव रहेको छ ।

SKYWELL
Crest

उक्त साधारण सभाले अनुमोदन गरेपछि लाभांश रकम एनआईसी एशिया बैंकले पाउनेछ । अहिले क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।

एनआईसी एशिया बैंकको शतप्रतिशत स्वामित्व रहेको क्यापिटलले बितरण गर्ने नगद लाभांश एनआईसी एशिया बैंकको आम्दानीमा गणना हुनेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS