GBIME
IME Life

महुली लघुवित्तले कमायो २ करोडमाथि नाफा, अन्य सूचक कस्तो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले गत आर्थिक वर्ष ०७६/०७७ मा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६० प्रतिशतले घटेको हो।

लघुवित्तले गत आर्थिक वर्षमा २ करोड ८६ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ५ करोड ३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

SKYWELL
Crest

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ।

असार मसान्तसम्ममा १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सापटी र १ अर्ब ८ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३४ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्तले १७ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

कम्पनीको खराब कर्जा ०।१८ प्रतिशतले बढेर २।०६ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक १६ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५० पैसा छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS