GBIME
IME Life

समाज लघुवित्तले भदौ ४ गतेदेखि आइपीओ निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले भदौ चार गतेबाट आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये संस्थाका कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता शेयर बिक्रीमा आउने छ ।

SKYWELL
Crest

ईच्छुक लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सकिनेछन् ।

यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर मार्फत पनि लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS