IME Life New

नेप्से ६ अंकले घट्दा १ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन नेप्से ६ दशमलव ६१ अंकले घटेर १४४२ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ३६ लाख ३० हजार ८ सय ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा राताम्मे भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयरको १२ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ८ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

अजोड इन्स्योरेन्सका लगानीतकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने साधाना लघुवित्तका लगानीकर्ताले ९ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल फाइनान्सका लगानीकर्ताका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएको छ भने कालिका लघुवित्तका लगानीकर्ताले ५ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS