काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी खरिददर डलरको मूल्य १ सय १९ रुपैयाँ ५४ पैसा र बिक्रिदर १ सय २० रुपैयाँ १४ पैसा रहेको छ ।
त्यस्तै, एक यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ४५ पैसा र १ बिक्रिदर १ सय ४१ रुपैयाँ १५ पैसा रहेको छ । एक स्वीस फ्रान्सको खरिददर १ सय ३० रुपैयाँ २४ पैसा र बिक्रिदर १ सय ३० रुपैयाँ ९० पैसा रहेको छ ।