IME Life New

आज यस्तो छ डलरको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका अनुसार आाज एक अमेरिकी डलरको बिक्रिदर १ सय १९ रुपैयाँ ५० पैसा र खरिददर १ सय २० रुपैयाँ १९ पैसा रहेकोे छ ।

त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ४० रुपैयाँ ९८ पैसा र खरिददर १ सय ४१ रुपैयाँ ६८ पैसा रहेको छ । एक स्वीस फ्रान्सको बिक्रिदर १ सय ३१ रुपैयाँ ६ पैसा र खरिददर १ य ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS