IME Life New

तीन वर्षको लाभांश एकै पटक लैजान मुक्तिनाथ विकास बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लाभांश लैजान आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०६८/६९, ०६९/७० र ०७०/७१ को लाभांश लिन आग्रह गरेको हो ।

बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौँ तथा शेयर रजिष्टार कार्यालय मुक्तिनाथ क्यापिटलमा सम्पर्क गरी लाभांश लिनको लागि बैंकले आग्राह गरेको छ ।

Esewa
Crest

शेयरधनीले आफ्नो शेयरधनी प्रमाणपत्र र पर्याप्त परिचयपत्र खुल्ने परिचयपत्र लिएर जानु पर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS