GBIME
IME Life

सेञ्चुरी कमर्सियल बैंकको कार्डमार्फत अनलाईनबाट सामान किन्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कार्डको प्रयोगबाट अनलाईन मार्फत सामान खरिद गर्न सकिने ब्यबस्था गरेको छ। बैंकले भारतको जेलियन्ट टेक्नोलोजीसंगको सहकार्यमा थ्री डि सेक्योर नामबाट यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैँकको भिसा डेबिट क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्नुका साथै विभिन्न अनलाइनका माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद सकिने बैंकले जनाएको छ ।

SKYWELL
Crest

उक्त सेवाको प्रयोग गर्नको लागि ग्राहकले कार्ड प्रयोग गर्दा एक पटकको लागि मात्र प्रयोग हुने पासवर्ड उपलब्ध हुने बैंकले मिलाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS