IME Life New

एनसीसी बैंकको सिईओमा पुनः अर्याल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ) पुनः रमेशराज अर्याल नियुक्त भएका छन् । साउन १९ गते बसेको संचालक समितिको बैठकले अर्याललाई पुन:नियुक्त गरेको छ । उनको दोस्रो कार्यकाल असोज १ गतेबाट लागु हुने भएको छ ।
सिईओ अर्यालसँग ३० वर्ष लामो बैंक क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS