IME Life New

एशियन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतकमा श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी होम बहादुर श्रेष्ठलाई दिएको छ ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठककको निर्णय अनुसार कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतकको जिम्मेवारी दिएको हो ।कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको कार्यकाल पूरा भएकाले अर्को व्यवस्था नभएसम्मको श्रेष्ठलाई जिम्मेवारी दिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS