काठमाडौं । मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरको खरिददर १ सय ४० रुपैयाँ ४६ पैसा र बिक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ भने एक स्वीस फ्रान्सको खदिदर १ सय ३० रुपैयाँ ४४ पैसा र बिक्रिदर १ सय ३१ रुपैयाँ १० पैसा रहेको छ।