IME Life New

सानिमा बैंकले ल्यायो जनै पूर्णिमा विशेष अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले जनै पूर्णिमा विशेष अफर ल्याएको छ ।अफर अन्तर्गत मोबाईल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गर्दा ग्राहकले एक हजार रुपैयाँ जित्न सक्ने बैंकले जनाएको छ।

साउन १९ गते अर्थात जनै पूर्णिमाको दिन मात्र लागुहुने सो योजनामा सहभागि हुन रकम ट्रान्सफर गर्दा रिमेकमा जनै पूर्णिमा अनिवार्यरुपमा लेखनुपर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका अनुसार रकम ट्रान्सफर गर्नेले मात्र नभई रकम पाउनेले समेत सो योजना अन्तर्गत एक हजार रुपैयाँ जित्न सक्नेछन् । योजना अन्तर्गत ४० जनाले एक हजार रुपैयाँ जित्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS