Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ब्याज छुट योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज छुट योजना ल्याएको छ । बैंकले ग्राहकका लागि श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुट दिने योजना ल्याएको हो ।

ग्राहकले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा सो योजना अन्तर्गतको छुट पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

ब्याज रकममा प्रदान गर्ने छुटले ऋणीहरुलाई हालको विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वस्त रहेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS