Connect IPS
IME Life

ग्लोबल आइएइर्म समुन्नत योजना १- २ करोड ५१ लाख नोक्सानीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार मसान्तमा ग्लोबल आइएइर्म समुन्नत योजना–१ को नाफा घटेको छ । उक्त योजना यस महिनामा दुई करोड ५१ लाख नोक्सानीमा रहेको छ ।अघिल्लो महिनामा योजनामा १८ करोड नोक्सानीमा रहेको थियो ।

उक्त योजनाको जेठ मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य ८ रुपैयाँ ८५ रहेकोमा असार मसान्तसम्ममा १० रुपैयाँ ४१ पैसा रहेको छ।त्यसैगरी उक्त योजनाले असार मसान्तसम्ममा सूचीकृत भएका शेयरमा गरेको लगानीको लागत मूल्य १ अर्ब १३ करोड रुपैयाँ रहेकोमा यसको बजार मूल्य ९२ करोड १५ लाख रुपैयाँको रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS