Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तले पिडित परिवारलाई गर्यो आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गम्भीर रोगबाट पिडित लघुवित्तमा आवद्ध सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

लघुवित्तको शाखा कार्यालय फलेवास राहालेद्घारा फलेवास नगरपालिका ०५ खानीगांउ अन्र्तगत खौला महिला समाजकी गम्भीर रोगबाट पिडित सदस्यलाई नगद पाँच हजार रुपैयाँ आर्थिक राहत सहयोग प्रदान गरिएको छ । उक्त रकमशाखाका शाखा प्रबन्धक जीत नारायण चौधरीले सदस्य कमला श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा आफना सदस्हरुलाई दिँदै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS