IME Life New

आरम्भ चौतारी लघुवित्तको आजबाट शेयर कारोबार शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । आरम्भ चौतारी लघुवित्तको आज बुधबारबाट शेयर कारोबार शुरु भएको छ । साविकको चौतारी लघुवित्त र आरम्भ लघुवित्त एकआपसमा मर्ज भएर नयाँ संस्थाका रुपमा आरम्भ चौतारी लघुवित्तको नाममा मंगलबार नेप्सेमा शेयर सूचीकरण गराएसँगै आजदेखि कारोबार शुरु भएको हो।

नेप्सेले मर्जरपछि लघुवित्तको पहिलो कारोबारका लागि शेयर मूल्य ४ सय ४८रुपैयाँ ७ पैसा तोकेको थियो। यहि मूल्यबाट कारोबार सुरु भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS